Saturday, December 3, 2016

गोबिन्द गिरी 'प्रेरणा' - मात्र एक रात


~गोबिन्द गिरी 'प्रेरणा'~

विगत ४० वर्षदेखि नेपाली साहित्यमा नेपालदेखि अमेरिकासम्म निरन्तर साहित्य रचनामा लागेका साहित्यकार गोविन्द गिरी प्रेरणाको यो एक राम्रो कृति हो ।

 'मात्र एक रात' एक मनो-बिश्लेषणात्मक लघु आकारको तर पूर्ण उपन्यास हो । यसमा एक पत्नीले पती बाट के चाहन्छिन र नपाएको खण्डमा कस्तो कदम चाल्छिन भनेर एक रातको प्रत्यक घण्टामा भएका कुरा प्रस्तुत गरिएको छ ।

कान्तिपुर प्रकाशनगृहको इतिहासमा पहिलो धारावाहिक छापिएको गोबिन्द गिरी प्रेरणाको यो उपन्यास छोटो भैकन भरिलो र आकर्षक छ ।

ल सुनम है त !




Click Here to Download

YOUTUBE :