Saturday, December 3, 2016

गोबिन्द गिरी 'प्रेरणा' - मात्र एक रात

~गोबिन्द गिरी 'प्रेरणा'~

विगत ४० वर्षदेखि नेपाली साहित्यमा नेपालदेखि अमेरिकासम्म निरन्तर साहित्य रचनामा लागेका साहित्यकार गोविन्द गिरी प्रेरणाको यो एक राम्रो कृति हो ।

 'मात्र एक रात' एक मनो-बिश्लेषणात्मक लघु आकारको तर पूर्ण उपन्यास हो । यसमा एक पत्नीले पती बाट के चाहन्छिन र नपाएको खण्डमा कस्तो कदम चाल्छिन भनेर एक रातको प्रत्यक घण्टामा भएका कुरा प्रस्तुत गरिएको छ ।

कान्तिपुर प्रकाशनगृहको इतिहासमा पहिलो धारावाहिक छापिएको गोबिन्द गिरी प्रेरणाको यो उपन्यास छोटो भैकन भरिलो र आकर्षक छ ।

ल सुनम है त !

Click Here to Download

YOUTUBE :
 
Monday, March 3, 2014

लक्ष्मीप्रसाद देवकोटा - चम्पा

~लक्ष्मीप्रसाद देवकोटा ~

लक्ष्मीप्रसाद देवकोटाबाट लिखित यो सामाजिक उपन्यासमा धेरै पहिलेको नेपाल खाल्टो(काठमाण्डौं)मा चली आएको भाषा र संस्कारको राम्रो उदाहरण हो ।

ल सुनम है त !
प्रकाशकिय

अध्याय - १

अध्याय - २

अध्याय - ३

अध्याय - ४

Laxmi Prasad Devkota ko "Champa" samajik upanyas ko prastota Ma yanaki Abiskar Bharati huu.

Mero koshish tapaiharu lai ajhai dherai nepali kriti haru afnai aawaj ma sunauney ho....

kripaya sujhab ani sallaha ghintang0@yahoo.com (ghintang zero at yahoo dot com) ma pathaunuhola.....

Ma tapaiharumaa kritagya hunechu.
Dhanyabaad.

YOUTUBE :

'आ'बिष'

Thursday, January 31, 2013

इन्दिरा प्रसांई - रनमाया

~इन्दिरा प्रसांई~

इन्दिरा प्रसांईको भुटानि शरणार्थीको सामाजिक उपन्यास "रनमाया" लिएर आएका छौँ । यस उपन्यासमा लेखिकाले भुटानी सरकारले गरेको ज्यादाती र एउटा सम्ब्रिद्ध नेपाली भाषी परिवारको भोगाई प्रस्तुत गरिएको छ ।
 
यो उपन्यास पढ्नको लागि यहाँ क्लिक गर्नुहोला ।

यस उपन्यासको सानो अंश यस्तो छ

 ‘ए केटी हो ! तिमेरलाई घर जानु पनि पर्दैन र आज यसलाई यत्तिकै घेरेर बस्छौ ! उता ज्वाइँनारान राम्रै छटपटिएजस्तो छ । दाजु चाहिँ पनि बढै बोल्दैन, म बूढी के बोलूँ, उहाँ निराश हुनुभयो होला ।’ बूढी केटीहरू धपाउने सुरमा लागिन् । बूढीले ज्वाइँका कुरा गर्नासाथ उत्ताउलिएका तरुनीहरू खित्का छोडेर हाँसे । ‘जा है रनमाया ! छिटो जा, परैलाई सारो पारिसक्यो रे’ मनमायाले रनमायाको तिघ्रामा चिमोट्दै छिल्लिएर भनी ।

‘छि .... तिमीहरू कस्तो हो, लाजै छैन जे पनि बोल्छौ’ रनमाया लाजले रातीपहेँली भई । आमाको छेउमै मनमायाको वचनले उसलाई कुरिकुरी भएको थियो ।

‘ओहो, ल भइगयो रानीचरी ! अब केको लाज, हामीसँग लाजको नाटक गर्छेस्, उसँग लाज मानेको भए पो, हैन आमा !’ मनमाया आमासँग टाँसिन गई । आमा बूढी पनि धित मरुन्जेल हाँसिन् । यस्ता कुराले उनलाई पनि भित्रैदेखि काउकुती लागेर आयो । झट्ट आफ्नो बिहे, बूढासँग बिताएका क्षण एकएक सबै सम्झिन् उनले । ‘आज बूढा बाँचेका भए उनकै रात पनि त कहाँ बिरानो हुने थियो र !’ हाँस्ताहाँस्तै भित्र मुटु छुने वेदनाले गर्दा उनले चिसो खुइय काढिन् ।

‘यो मनमाया पोइ नपाएर मर्न लागी, तँलाई पनि यसैसाल गोरु नखोजी कहाँ हुन्छ र ! म तेरी आमालाई भन्दिन्छु है’ आमाले मनमायालाई अँगालोमा बाँधेर भनिन् ।

सबै तरुनीहरू बिदा भएपछि खानपिन सुरु भयो र सकियो पनि । रातको प्रथम प्रहर सुरु हुँदानहुँदै रनमाया खसमको कोठामा पुगेकी थिई । सोह्र दिन बितेपछि पनि उसलाई त्यत्तिकै लाज लागिरहेको थियो ।

गोपालले आफ्नी नवविवाहिता पत्नीलाई टाउकोदेखि खुट्टासम्म हेर्योब । ‘रनमाया साँच्चै सुन्दरी हो’ यस्ती सुन्दरी पत्नी पाएकोमा गोपाललाई गर्वको अनुभूति भयो । रनमाया रूपकी मात्र सुन्दरी थिइन, उ स्वभावकी झनै परम सुन्दरी थिई । गोपालको मनमा विराजमान रनमायाको रूपले उसको सारा संसारमा राज्य गर्न लाग्यो । गोपालले थाहै नपाई रनमायाले उसमाथि राज्य नै गर्दा पनि गोपाल भने झन् परमानन्दमा पुग्न लाग्यो ।

ल सुनम है त !

रनमाया

खण्ड-1

खण्ड-2

खण्ड-3

खण्ड-4

खण्ड-5

खण्ड-6

खण्ड-7

खण्ड-8

खण्ड-9

खण्ड-10

खण्ड-11

खण्ड-12

खण्ड-13

खण्ड-14

- आ'बिष'

Friday, November 9, 2012

विश्वम्भर चन्चल - भाग्य को खोजी

~विश्वम्भर चन्चल~

भाग्य को खोजी
 
Bishwambhar Chanchal ko "Anamnagar" katha sangra bata prastut nibandha ko prastota Ma yanaki Abiskar Bharati huun.

Mero koshish tapaiharu lai ajhai dherai nepali kriti haru afnai aawaj ma sunauney ho....

kripaya sujhab ani sallaha ghintang0@yahoo.com (ghintang zero at yahoo dot com) ma pathaunuhola.....

Ma tapaiharumaa kritagya hunechu.
 Dhanyabaad.

भिमनिधि तिवारी - अमरपुत्र

~भिमनिधि तिवारी~

अमरपुत्र

Bhim Nidhi Tiwari ko "Amarputra" Katha ko prastota Ma yanaki Abiskar Bharati huun.

Mero koshish tapaiharu lai ajhai dherai nepali kriti haru afnai aawaj ma sunauney ho....

kripaya sujhab ani sallaha ghintang0@yahoo.com (ghintang zero at yahoo dot com) ma pathaunuhola.....

Ma tapaiharumaa kritagya hunechu.
 Dhanyabaad.

Tuesday, October 2, 2012

भैरब अर्याल - साथी, साथी र साथी

~भैरब अर्याल ~

साथी, साथी र साथी
 
Bhairab Aryal ko "Itishree" hasyabyangya Nibandha sangra bata prastut nibandha ko prastota Ma yanaki Abiskar Bharati huun.

Mero koshish tapaiharu lai ajhai dherai nepali kriti haru afnai aawaj ma sunauney ho....kripaya sujhab ani sallaha ghintang0@yahoo.com (ghintang zero at yahoo dot com) ma pathaunuhola.....

Ma tapaiharumaa kritagya hunechu.
Dhanyabaad.

विश्व शाक्य - साँडे को सपना

~विश्व शाक्य~

साँडे को सपना
 
Bishwa Shakya ko "Pashu Mahapuran" Hasyabyangya Nibandha sangra bata prastut nibandha ko prastota Ma yanaki Abiskar Bharati huun.

Mero koshish tapaiharu lai ajhai dherai nepali kriti haru afnai aawaj ma sunauney ho....kripaya sujhab ani sallaha ghintang0@yahoo.com (ghintang zero at yahoo dot com) ma pathaunuhola.....

Ma tapaiharumaa kritagya hunechu.
Dhanyabaad.

शंकर लामिछाने - क्याट माने बिरालो

~शंकर लामिछाने~

क्याट माने बिरालो
 
Shankar Lamichane ko "Shankar Lamichane ka Nibandha haru" Nibandha sangra bata prastut nibandha ko prastota Ma yanaki Abiskar Bharati huun.

Mero koshish tapaiharu lai ajhai dherai nepali kriti haru afnai aawaj ma sunauney ho....kripaya sujhab ani sallaha ghintang0@yahoo.com (ghintang zero at yahoo dot com) ma pathaunuhola.....

Ma tapaiharumaa kritagya hunechu.
Dhanyabaad.
- आ'बिष'

Sunday, August 12, 2012

भैरब अर्याल - असन को डबली

~भैरब अर्याल ~

असन को डबली
 
Itishree hasyabyangya Nibandha sangra bata prastut nibandha ko prastota Ma yanaki Abiskar Bharati huun.

Mero koshish tapaiharu lai ajhai dherai nepali kriti haru afnai aawaj ma sunauney ho....kripaya sujhab ani sallaha ghintang0@yahoo.com (ghintang zero at yahoo dot com) ma pathaunuhola.....

Ma tapaiharumaa kritagya hunechu.
Dhanyabaad.

-आ'बिष'

Wednesday, August 1, 2012

भैरब अर्याल - नाम फेर्ने धुन मा

~भैरब अर्याल ~

नाम फेर्ने धुन मा
 
Kaaukuti Hasyabyangya Nibandha Sangra bata prastut nibandha ko prastota Ma yanaki Abiskar Bharati huun. 

-a'BISH'
आ'बिष'